सिद्धार्थ ईन्स्योरेन्सद्धारा महानगरीय प्रहरीलाई सहयाेग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2021 | 06:08:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ ईन्स्योरेन्स Siddhartha Insurance Limited  ले महानगरीय ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय ट्राफिक प्रहरीलाई ५ हजार थान मास्क तथा २५ लिटर सेनिटाइजर प्रदान गरेको हो ।

यसवाट नागरिकको सेवामा समर्पित राष्ट्रसेवक प्रहरी कर्मचारीहरुको व्यक्तिगत स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने कम्पनीले विश्वास लिएकोे छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved