बीमा संस्थानको निमित्त प्रशासकमा रिमाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2021 | 06:48:17 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय बीमा संस्थानको निमित्त प्रशासकको जिम्मेवारी महेश रिमालले पाएका छन् । 

हिजो जेठ ६ गते प्रशासक कवि प्रसाद पाठकको कार्यकाल सकिएपछि रिमाललाई निमित्त प्रशासकको जिम्मेवारी दिईएको हो । डेपुटी जनरल म्यानेजर रहेका महेश रिमाललाई निमित्त प्रशासकको जिम्मेवारी दिईएकोे जनाईएको छ । 

प्रशासक पदका लागि खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने ब्यवस्था रहेपनि कोरोना महामारीका कारण खुला प्रतिस्पर्धा गर्न नसकिने भन्दै मन्त्रालयले रिमाललाई निमित्त प्रशासकको जिम्मेवारी दिएको हो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved