सूर्या लाइफको सीइओमा पवन कुमार खड्का प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2021 | 04:41:06 PM मा प्रकाशित

laxmi  sunrise bank

सूर्या लाइफ इन्स्योरेन्स Surya Life Insurance Company  को प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार खड्कालाई नियुक्त गर्न प्रस्ताव गरिएको छ । कम्पनीको आज बिहिबार बसेको संचालक समितिको बैठकले खड्कालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने प्रस्ताव गरेको हो

खड्का हाल कम्पनीमा निमित्त प्रमुख कार्यकारी अधिकृत रहेका छन् । उनलाई ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्न प्रस्ताव गरिएको हो । 

बीमा समितिले स्वीकृति दिएपछि कम्पनीले उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने छन्


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved