जनरल इन्स्योरेन्सको साधारणसभा सम्पन्न, को को बने संचालक ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2021 | 04:43:43 PM मा प्रकाशित

laxmi  sunrise bank

जनरल इन्स्योरेन्स General Insurance Company Nepal  को तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आज साधारण सभा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष ७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने, आर्थिक वर्ष ७७/७८ को लागी बाह्य लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै विशेष प्रस्ताव अन्तर्गत कम्पनीले कोभिड १९ राहत कोषमा सहयोग गरेको रकम अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।

 सभाले सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने गरि संचालकमा सरस्वती गौतम ज्ञवाली, र अमृत बन्जाडेलाई निर्विरोध निर्वाचित गरेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved