रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा २ करोड ५० लाखको मृत्यु दावी भुक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2021 | 04:54:17 PM मा प्रकाशित

रिलायन्स लाइफ इन्स्योरेन्स Reliance Life Insurance  ले २ करोड ५० लाखको मृत्यु दावी भुक्तानी हस्तान्तरण गरेको छ । कोहलपुर नगरपालिकाका सर्जन बिकको मृत्यु पश्चात् कम्पनीको नियम अनुरुप सो दावी भुक्तानी रकम बिमितको इच्छाइएको व्यक्ति धर्मपत्नी श्रीमती सपना मल्ललाई हस्तान्तरण गरेको हो ।

दावी भुक्तानी कार्यक्रममा बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमन पौडेल, कम्पनीका संचालक समितिका अध्यक्ष तारा चन्द केडिया, संचालक जगदीश कुमार अग्रवाल लगायत कम्पनीका पधाधिकारीको उपस्तिथि रहेको थियो । 

कम्पनीले हाल सम्म आठ करोड तेइस लाख बराबरको  दावी  रकम भुक्तानी गरेको छ ।   


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved