सिद्धार्थ इन्स्योरेन्सको सीईओमा विरेन्द्र वैदवारकै निरन्तरता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 19, 2021 | 04:52:10 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ इन्स्योरेन्स Siddhartha Insurance Limited को सञ्चालक समितिले विरेन्द्र वैदवार क्षेत्रीलाई ४ वर्षको लागी पुनः प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गररेको छ । 

सिद्धार्थ इन्स्योरेन्समा बरिष्ठ प्रबन्धकबाट सेवा आरम्भ गरी कायम मुकायम प्रमुख कार्यकारी हँुदै, चार वर्षे प्रमुख कार्यकारीको जिम्मेवारी सफलता पुर्वक पुरा गरेका निजलाई दोस्रो कार्यकाल ४ वर्षको लागी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

पूर्वाञ्चल विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तह सम्मको अध्ययन पुरा गरी भारतीय बीमा संस्थानबाट फिल उपाधी हासिल गरेका क्षेत्री अन्डरराइटिङ, जोखिम व्यवस्थापन, बजार व्यवस्थापन विषयमा विशेष दखल राख्ने व्यक्तीको रुपमा परिचित रहेका छन् । संस्थागत सुशासनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नेे प्रशासकको रुपमा पनि उनलाई चिनिन्छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved