नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा डा. रबीन्द्र घिमिरे नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2021 | 06:59:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा  डा. रबीन्द्र घिमिरे नियुक्त भएका छन् । आज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. घिमिरेलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए  बैठकले कम्पनीको संचालक समिति सदस्यमा मदन पोखरेललाई नियुक्त गरेको छ। 

बिमा विषयमै विद्यावारिधि गरेका घिमिरे बीमा विज्ञको रुपमा परिचित छन् । उनी हाल पोखरा विश्वविद्यालयमा प्राध्यापकको रुपमा कार्यरत छन्। त्यस्तै सदस्य नियुक्त भएका पोखरेल मिनभवन क्याम्पसमा अध्यापन गराउदछन् 

कम्पनीमा नेपाल सरकारको ४४.०३ प्रतिशत स्वामित्व रहेको छ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved