महालक्ष्मी लाइफका सीईओ रमेश भट्टराई सम्मानित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 30, 2021 | 07:32:37 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा बिमा क्षेत्रमा विज्ञ रमेशकुमार भट्टराई सम्मानित भएका छन् । विरगञ्जको रेडियो नारायणीले विशेष कार्यक्रमको आयोजना गरी भट्टराईलाई सम्मान गरेको हो ।

तीन दशक भन्दा लामो समयदेखि बैंक तथा बिमा क्षेत्रमा सक्रिय रहेका भट्टराई नारायणी एफएफका संस्थापक अध्यक्ष समेत हुन् । संस्थापक अध्यक्षका हिसाबले उनलाई सम्मान गरिएको हो । शनिबार बिरगञ्जमा आयोजित विशेष समारोहकाबीच शिक्षा तथा विज्ञान प्रविधि मन्त्री देवेन्द्र पौडेलले कदर पत्रसहित सम्मान गरे । 

हाल उनी महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved