लुम्बिनी जनरल इन्स्योरेन्सको बीमा क्षति मूल्यांकनकर्ता तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2021 | 05:21:32 PM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी जनरल इन्स्योरेन्सले बीमा क्षति मूल्यांकनकर्ता सम्बन्धी तालिम उदयपुरको गाइघाटमा सम्पन्न गरेको छ । 

कम्पनीका सहायक महाप्रबन्धक नबराज तिमिल्सेना र बीमा समितिकी सहायक निर्देशक सुनिता थापाले प्रशिक्षण दिएकी थिइन् । पौष ३ गतेदेखि ५ गतेसम्म चलेको उक्त तालिममा १० जना प्रशिक्षार्थीहरु सहभागी रहेका थिए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved