प्रुडेन्शियल इन्स्योरेन्सको सीइओमा रावल नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2022 | 03:46:14 PM मा प्रकाशित

laxmi bank ntc

प्रुडेन्शियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा श्रवण रावल नियुक्त भएका छन् । कम्पनीको पुस २० गते बसेको संचालक समितिको बैठकले रावललाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो ।

रावल यस अघि कम्पनीको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । कम्पनीले उनलाई आज पुस २० गते देखि लागु हुने गरि ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved