सिद्धार्थ इन्स्योरेन्सद्धारा कृषि बीमा क्षति मूल्याङकनकर्तालाई तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2022 | 03:55:42 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ इन्स्योरेन्सले रुपन्देहीको बुटवलमा “कृषि बीमा क्षति मूल्याङकनकर्ता” को तालिम सम्पन्न गरेको छ । कम्पनीले यहि पौष २५, २६ र २७ गते उक्त तालिम सम्पन्न गरेको हो ।

१८ जना प्रशिक्षार्थाीहरुको सहभागीता रहेको उक्त तालिममा कृषि विभागका कृषि अर्थविज्ञ लोकराज सुवेदी र बीमा समितिका कृषि अधिकृत अनिलबाबु पोखरेलले प्रशिक्षण दिएका हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved