नेशनल लाइफ इन्स्योरेन्सकी अध्यक्षले लिईन् सथप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2022 | 05:51:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल लाइफ इन्स्योरेन्सकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले ख पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन् । 

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

कम्पनीको २०७८ फागुन २९ मा भएको ३३ औं वार्षिक साधारणसभाबाट कम्पनीको संचालक समितिको पूर्नगठन भई सिंह संचालक समितिको अध्यक्षमा सर्व सम्मतिवाट पूर्ननिर्वाचित भएकी हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved