सन् नेपाल लाइफद्वारा साधारणसभा आब्हान, यस्ता छन् बिशेष प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2022 | 05:50:14 PM मा प्रकाशित

laxmi  sunrise bank

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो चौथो बार्षिक साधारणसभा डाकेको छ। यहि बैशाखको ९ गते चौथो बार्षिक साधारणसभा डाकिएको सन् नेपालले जनाएको छ। 

साधारणसभाका मुख्य एजेन्डामा आर्थिक बर्ष २०७६-०७७ को वित्तीय विवरण स्वीकृत गर्ने, अध्यक्षबाट प्रस्तुत वित्तीय विवरण प्रस्तुत गर्ने, आर्थिक बर्ष २०७७-७८ को लागि लेखापपरीक्षक निय्युक्ति गर्ने, संचालक समितिको सदस्यको निर्वाचन गर्ने प्रस्ताव रहेका छन।  

कम्पनीको तेस्रो साधारणसभाले प्रिमियममा आइपीओ बिक्रि गर्ने प्रस्ताव स्वीकृत गरेको थियो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved