युनाइटेड इन्स्योरेन्सले यस पटक पनि लाभांश वितरण नगर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2022 | 10:19:22 AM मा प्रकाशित

laxmi  sunrise bank

युनाइटेड इन्स्योरेन्सले यस पटक पनि लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  लाभांश वितरण नगर्ने जनाएको हो

कम्पनीको चैत्र २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को वित्तीय विवरण स्वीकृत गरेको हो। वित्तीय विवरण स्वीकृत गर्दा कम्पनीले लाभांश प्रस्ताव नगरेकोले कम्पनीका शेयरधनीले यस पटक पनि लाभांश नपाउने भएका हुन् । 

कम्पनीले आर्थिक वर्ष ७२/७३ पछि लाभांश वितरण गरेको छैन । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved