अजोड इन्स्योरेन्सद्वारा रौतहटको चन्द्रपूरमा बीमा अभिकर्ता तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2022 | 05:06:09 PM मा प्रकाशित

laxmi  sunrise bank

अजोड इन्स्योरेन्सले रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाको चन्द्रपुरमा कृषि तथा पशुपन्छि बीमा अभिकर्ता आधारभुत तालिम सम्पन्न गरेको छ ।

कम्पनीले चैत्र २२, २३ र २४ गते कृषि तथा पशुपन्छि बीमा अभिकर्ता आधारभुत तालिम सम्पन्न गरेको हो । 

कार्यक्रममा सहभागी बीमा अभिकर्तालाई अजोड इन्स्योरेन्स लिमिटेड प्रधान कार्यालयका कृषि विभाग प्रमुख दिपक पोखरेल र कृषि विभागमा कार्यरत सुदिप पौडेलले प्रशिक्षण दिएका थिए । 

कार्यक्रममा २९ जना बीमा अभिकर्तालाईको सहभागिता थियो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved