गुँरास लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2022 | 03:07:33 PM मा प्रकाशित

laxmi  sunrise bank

गुँरास लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भूक्तानी गरेको छ । 

कम्पनीले नवलपरासी जिल्ला बिनयी त्रिवेणी गाँउपालीका वडा नं. ३ बस्ने स्व. सुमन राना मगरको मृत्यु पश्चात बीमितका इच्छाएको व्यक्ति उनका श्रीमान ईन्द्र बहादुर राना मगरलाई गुँरास सावधीक जीवन बीमा गराए बापत बीमा दावी रकमको चेक हस्तान्तरण गरेको हो । 

कम्पनीको तर्फबाट नारायणगढ शाखाका शाखा प्रमुख ओमकार सिग्देल, कम्पनीका कर्मचारी र एजेन्सी म्यानेजर सहितको टिमले ५ लाख ९३ हजार ३२० रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

स्व. सुमन राना मगरको केही समय अगाडी क्यान्सर रोगको कारण निधन भएको थियो । उनले दुई बर्ष अगाडी सिनीएर एजेन्सी म्यानेजर कमला सुनारीमार्फत ५ लाखको सावधीक जीवन बीमा गरेकि थिइन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved