अजोड इन्स्योरेन्सका सीइओ खत्रीको कार्यकाल थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2022 | 10:23:03 AM मा प्रकाशित

laxmi  sunrise bank

अजोड इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीको कार्यकाल थप गर्ने निर्णय गरेको छ । कम्पनीको बैशाख १५ गते बसेको संचालक समितिको बैठकले सीइओ खत्रीको कार्यकाल ४ वर्ष थप गर्ने निर्णय गरेको हो ।

कम्पनीले उक्त निर्णय स्वीकृतिको लागि बीमा समितिमा पठाउने निर्णय गरेको हो । बीमा समितिले स्वीकृति दिएपछि उनको कार्यकाल थप हुने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved