हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2022 | 06:34:13 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स एक आपसमा  मर्जमा जाने भएका छन् । दुवै कम्पनीले आज एक आपसमा मर्जमा जाने सम्झौता गरेका हुन्।

डिडिए रिर्पोटपछि स्वाप तय गर्नेगरी  मर्जर सम्झौता भएको बताईएको छ । त्यस्तै मर्जरपछि बन्ने कम्पनीको नाम, सीइओ, संचालक लगायतक विषय पनि डिडिएपछि नै टुंगो लगाउने सहमति भएको छ ।

बीमा समितिले चुक्ता पुँजी वृद्धिको योजना ल्याएपछि २ कम्पनीले मर्जमा जाने सम्झौता गरेका हुन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved