युनियन लाइफका अध्यक्ष अग्रवालले लिए पद तथा गोपनियता सपथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 11, 2022 | 01:41:08 PM मा प्रकाशित

laxmi  sunrise bank

युनियन लाइफ इन्स्योरेन्सका अध्यक्ष सुलभ अग्रवालले पद तथा गोपनियता सपथ लिएका छन् । उनले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालसँग पद तथा गोपनियताको सपथ लिएका हुन्।

युनियन लाइफको बैशाख २३ गते सम्पन्न साधारणसभाले अग्रवाललाई कम्पनीको संचालक चयन गरेको थियो । संचालक चयनपछिको पहिलो संचालक समितिको बैठकले अग्रवाललाई कम्पनीको अध्यक्ष चयन गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved