स्वास्थ्य मन्त्रीले भने, ‘अर्थमन्त्रीले जे भनेपनि निजी कम्पनीलाई स्वास्थ्य बीमा गर्न दिन्न’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2022 | 04:16:01 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले स्वास्थ्य बीमा कार्यक्रम आफूले निजी बीमा कम्पनीलाई नदिने बताएका छन् । 

प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै स्वास्थ्य मन्त्री खतिवडाले स्वास्थ्य ऐनको आधारमै स्वास्थ्य बीमा कार्यक्रम अघि बढाउने दाबी गरे । 

“अहिलेको स्वास्थ्य ऐनले जे भनेको छ त्यसैअनुसार जान्छु, अर्थमन्त्रीज्यूले जे भनेपनि म निजी कम्पनीलाई स्वास्थ्य बीमा कार्यक्रम दिन्न’ मन्त्री खतिवडाले भने, ‘मंसिरसम्म यहीँ हुन्छौँ, फेरि सोध्नुहोला ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved