जनरल इन्स्योरेन्स कम्पनी र गण्डकी मेडिकल कलेजबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2022 | 07:06:48 PM मा प्रकाशित

laxmi  sunrise bank

जनरल इन्स्योरेन्स कम्पनी र गण्डकी मेडिकल कलेज  बिच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र श्रेष्ठ र  गण्डकी मेडिकल कलेज तर्फबाट प्रा. डा. रविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन्। 

यस सम्झौता पश्चात जनरल इन्स्योरेन्स कम्पनी  नेपाल लि. बाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकले बीमालेखको सीमा सम्म गण्डकी मेडिकल कलेज टिचिङ हस्पीटल एण्ड  रिसर्च सेन्टर  प्रा लि बाट नगद रहित हस्पिटलाईजेशन सुविधा प्राप्त गर्ने छन्। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved