जनरल इन्स्योरेन्स र लुम्बिनी हस्पिटलबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 27, 2022 | 06:23:39 PM मा प्रकाशित

laxmi  sunrise bank

जनरल इन्स्योरेन्स कम्पनी नेपाल र लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज प्रा.लि, बुटवल बिच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत  राम चन्द्र श्रेष्ठ र  लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेजको तर्फबाट प्रबन्धक निर्देशक भिम प्रसाद तुलाचनले हस्ताक्षर गरेका छन् । 

 सम्झौता पश्चात जनरल इन्स्योरेन्स कम्पनीबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमा सम्म लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज प्रा.लि बाट नगद रहित हस्पिटलाईजेशन सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved