गुराँस लाइफद्वारा ५२ लाख मृत्यु दाबी भुक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2022 | 08:29:13 PM मा प्रकाशित

laxmi  sunrise bank

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले झापाका बिमितलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले भद्रपुर नगरपालिका वडा नं. ८ का बिमित सुदेश राईको परिवारलाई ५२ लाख ५५ हजार मृत्यु दाबी भुक्तानी गरेको हो ।

कम्पनीले राईकी पत्नी रुबिना तामाङ्गलाई बिमांक र बोनस सहित ५२ लाख ५५ हजार गुराँस भुक्तानी गरेको हो । मृतक सुदेश राईले भद्रपुुरका अभिकर्ता अमित शर्मा मार्फत ५० लाखको बार्षिक नगद फिर्ता जीवन बिमा गराएका थिए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved