जनरल इन्स्योरेन्स र मनमोहन हस्पिटलबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2022 | 05:40:50 PM मा प्रकाशित

laxmi  sunrise bank

जनरल इन्स्योरेन्स कम्पनी नेपाल र मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलबिच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र श्रेष्ठ र  मनमोहन मेमोरीयल मेडिकल कलेजको तर्फबाट  नास्तु शर्माले हस्ताक्षर गरेका छन्। 

 सम्झौता पश्चात जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमा सम्म मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलबाट नगद रहित हस्पिटलाईजेशन सुविधा प्राप्त गर्न सकिने छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved