आइएमई जनरल इन्स्योरेन्सद्वारा क्यान्सर पिडितहरुको लागि आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2022 | 06:47:04 PM मा प्रकाशित

laxmi bank sanima

आइएमई जनरल इन्स्योरेन्सले आर्थिक रुपले विपन्न क्यान्सर पिडित बिरामीहरुको उपचारको लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

नेपाल क्यान्सर हस्पिटल ललितपुरले कम्जोर आर्थिक स्थिति भएका क्यान्सर रोगी बिरामीहरुको निशुल्क रुपमा उपचार गरिरहेकोमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  दुई लाख पचास हजार हस्पिटललाई आर्थिक सहयोग प्रदान गरेको हो ।

 कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत श्री शरण रेग्मीले नेपाल क्यान्सर हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. बच्चु कैलाश कैलीलाई चेक हस्तान्तरण गरेका हुन्।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved