रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा रक्तदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2022 | 06:42:16 PM मा प्रकाशित

laxmi bank sanima

रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रिक्तदान कार्यक्रमको आयोजना गरेको छ । 

रक्तदान कार्यक्रममा काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेका रिलायन्स लाइफ इन्स्योरेन्समा कार्यरत कर्मचारीहरुले रगत दिएका थिए । 

हालको डेंगीको महामारीको समयमा रगतको अभाव हुन नदिन आयोजना गरिएको रक्तदान कार्यक्रममा १ सय जनाभन्दा बढी मानिसहरुले रक्तदान गरेका छन् ।

रिलायन्स लाइफ इन्स्योरेन्सको हाल देशभर १२४ शाखाहरु मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved