नेपाल लाइफको कल सेन्टर दशैंको विदाको समयमा पनि संचालनमा रहने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2022 | 04:08:21 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दशैंको विदाको समयमा पनि यस कम्पनीले जिज्ञासा तथा गुनासो सुनुवाईका निम्ति  कल सेन्टर सुविधा सुचारु राख्ने भएको छ । कम्पनीले आफ्नो कल सेन्टर दशैंको विदाको अवधि (दशैंको टिकाको दिन बाहेक) बिहान १० बजे देखि बेलुका ५ बजे सम्म संचालन गर्ने जनाएको हो । 

कम्पनीका अनुसार कल सेन्टरमा कल , इमेल, व्हाट्सएप्, भाईबर मार्फत आफ्नो गुनासो वा जिज्ञासा दर्ज गराउन सकिने छ ।  यसबाट ग्राहकहरु लाभन्वित हुने विश्वास इन्स्योरेन्सले लिएको जनाएको छ। 

कम्पनीले १८९ शाखा तथा उपशाखाहरुबाट बीमा सम्बन्धि सेवाहरु प्रदान गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved