रिलायन्स लाइफ इन्स्योरेको बीमा सचेतना र साक्षरता कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2022 | 09:46:43 AM मा प्रकाशित

laxmi  sunrise bank

रिलायन्स लाइफ इन्स्योरेन्सले बीमा सचेतना र साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । रिलायन्सको बालाजु शाखाले  केयू सिटी  कलेजमा ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीहरु समक्ष उक्त कार्यक्रम गरेको हो।

कपनको सरस्वती नगरमा भएको कार्यक्रमा विद्यार्थीहरुलाई  बीमा सचेतना र साक्षरता सम्बन्धि जानकारी गराईएको कम्पनीले जनाएको छ।  उक्त सचेतना कार्यक्रममा एरिया मेनेजर जीवन खनाल, ब्रान्च मेनेजर सुरेश रत्न बज्रचार्यका साथै एजेन्सी मेनेजर रामकुमार श्रेष्ठले जीवन बीमाको महत्व र प्रकृति बारे आ–आफ्नो धारणा व्यक्त गरेका थिए।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved