सिटिजन लाइफको प्रधान कार्यालय अब थापाथलीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2022 | 11:46:07 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रधान कार्यालय स्थानान्तरण भएको छ। काठमाडौं महानगरपालिका वडा नं १२, टेकु स्थित अम्बे कम्प्लेक्समा रहेको कम्पनीको मुख्य कार्यालय एलएस भवन थापाथलीमा सरेको (स्थानान्तरण) हो।

कम्पनीका अनुसार पार्किङ्ग लगायतका भौतिक असहजताको कारण कार्यालय स्थानान्तरण गरिएको हो। सिटिजन स्थाान्तरण भएर आएको यस भवनमा नेपाल पुनर्बीमा कम्पनीको पनि मुख्य कार्यालय  छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved