सूर्यज्योति लाईफको कम्पनी सचिवमा केसी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2022 | 07:12:59 PM मा प्रकाशित

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको कम्पनी सचिवमा भरत के.सी.नियुक्त भएका छन्। कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले साविक सूर्या लाइफकै कम्पनी सचिव के.सी.लाई मर्जर पछि बनेको सूर्यज्योतिको कम्पनी सचिवको जिम्मेवारी दिएको हो ।

सूर्या लाइफ र ज्योति लाइफले मर्जर पश्चात बिहीबारदेखि एकिकृत कारोबार सुरु गरेका छन्। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved