विवाह वर्षगाँठको अवसरमा जीवन बीमा पोलिसि उपहार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2023 | 09:06:46 PM मा प्रकाशित

laxmi  sunrise bank

विराटनगरका यसोधा पोखरेल भट्टराई र उज्ज्वल भट्टराईको १२ औं वैवाहिक बर्ष गाँठमा प्रभु लाइफ इन्स्योरेन्सको जीवन बीमा पोलिसी उपहार दिइएको छ । वैवाहिक बर्ष गाँठको अवसर पारेर श्रीमान् उज्ज्वल भट्टराईले आफ्नी श्रीमती यसोधा पोखरेल भट्टराईलाई रु. ३० लाख बीमाङ्क रकमको सो जीवन बीमा योजना प्रदान गरेका हुन् ।

जीवन बीमा हस्तान्तरण कार्यक्रममा प्रभु लाइफका तर्फबाट प्रदेश प्रमुख पुष्कर भट्टराई, शाखा प्रमुख प्रशान्त पाण्डे लगायतको उपस्थिती रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यसोधा पोखरेल भट्टराई प्रभु लाइफको एजेन्सी म्यानेजर समेत हुन्  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved