रिलायबल नेपाल लाइफद्वारा राष्ट्रिय टिमका क्रिकेट खेलाडीको म्यादी जीवन बीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2023 | 03:29:54 PM मा प्रकाशित

nepal oil ltd

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले राष्ट्रिय क्रिकेट टीमका सम्पूर्ण खेलाडीहरु म्यादी जीवन बीमा गरेको छ ।जेठ १६ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टीमका सम्पूर्ण खेलाडीहरुको   मा रिलायबल म्यादी जीवन बीमा गरिएको कम्पनीले जनाएको छ ।

बीमा हस्तानतरण कार्यक्रममा कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक दिपेश बाबु तिवारीले राष्ट्रको नाम उच्च राख्ने खेलाडीहरु लाई यस किसिमको सहयोगले अझ बढी प्रोत्साहान गर्ने र यस्तो कार्यमा सहभागी हुदा गर्व महशुस भएको बताएका छन्।

कम्पनीले स्थापनाको छोटो समयमा नै नेपाली बीमा बजारमा ५० लाख भन्दा बढी बीमालेखहरु जारी गरेको जनाएको छ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved