प्रभु महालक्ष्मी लाइफको ४६ हजार कित्ता संस्थापक शेयर विक्रीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2024 | 10:46:37 AM मा प्रकाशित

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ४६ हजार २३० कित्ता संस्थपक शेयर विक्री गर्ने भएको छ । कम्पनी विभन्न ३ जनाको नाममा रहेको उक्त शेयर विक्रीका लागि कम्पनीले सूचना जारी गरेको हो ।

जसका लागि साविकका संस्थापकहरुले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । शेयर खरिदगर्न चाहनेले सूचना जारी भएको ३५ दिन भित्र आवेदन दिन सकिने जनाइएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved