सूर्यज्योति लाइफ इन्स्योरेन्सको व्यतित बीमालेखमा ३५% छूट सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2024 | 01:45:40 PM मा प्रकाशित

nepal oil ltd

सूर्यज्योति लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरण गर्दा बीमितलाई लाग्ने ब्याजमा ३५ प्रतिशत छूट सुविधा दिने भएको छ ।

कम्पनीले  असार ६ गतेबाट असार २१ गतेभित्र पुनर्जागरण गराउने बीमितलाई लाग्ने ब्याजमा ३५ प्रतिशत छूट प्रदान गरिने सूचनामार्फत् जानकारी दिएको छ ।

कम्पनीले यसप्रकारको छूट सुविधा बीमा अवधिभर एकपटक मात्र पाइने हुँदा यसको सदुपयोग गरी बीमालेख सक्रिय बनाउन पनि आग्रह गरेको छ। २०८२ असार २१ गतेभित्र परिपक्व हुने बीमालेखहरुमा भने यो छुट लागू नहुने कम्पनीले बताएको  छ। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved