आइएमई लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2024 | 12:43:44 PM मा प्रकाशित

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको १ करोड कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

अब यो बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि दोस्रो बजारमा कारोबार हुनेछ ।कम्पनीले गत जेठ २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पातिर २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved