यूनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा कमल गौतम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2024 | 05:39:52 PM मा प्रकाशित

laxmi sunrise bank

यूनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा कमल गौतम नियुक्त भएका छन् ।

आज बसेको संचालक समितिको ४५ औं बैठकले आगामी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा गौतमलाई नियुक्त गरेको छ ।

तीन दशक भन्दा बढि विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्य गरी विकास बैंक र निर्जीवन बीमा कम्पनीमा समेत प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका उनले त्रिभुवन विश्व विद्यालयबाट एमबीएसम्मको अध्ययन गरेका छन् । उनको नियुक्तीसँगै कम्पनीको प्रगति हुने जनाइएको छ ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved