बीमा प्राधिकरणका अध्यक्ष दाहालले सम्हाले कार्यभार, प्राथमिकतामा दुई नियुक्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2024 | 05:27:09 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल बीमा प्राधिकरणका नयाँ अध्यक्ष मदन दहालले कार्यभार सम्हालेका छन् । उनलाई अर्थ मन्त्रालयमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले शपथ ग्रहण गराएका हुन् । 

अध्यक्ष दहालले आफ्नो कार्यकालको पहिलो प्राथमिकता प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि पहल गर्नु र दोस्रो प्राथमिकता कार्यकारी निर्देशकको नियुक्ति गर्ने योजना राखेका छन्। 

उनले प्राधिकरणका कर्मचारीहरूलाई आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पुरा गर्न निर्देशन दिँदै, दीर्घकालीन प्रभाव पार्ने कुनै निर्णय नगर्ने स्पष्ट पारे ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved