नेपाल माइक्रो इन्स्योरेन्सले पायो आइपीओ निष्काशनको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2025 | 12:33:28 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनि लिमिटेडले सर्वसाधारणलाई साधारण शेयर निष्काशनको अनुमति पाएको छ। कम्पनीले यहि पौष २५ गते आइपीओ निष्काशनको अनुमति पाएको नेपाल धितोपत्र बोर्डले जनाएको छ। 

नेपाल माइक्रोले प्रति कित्ता एक सय रुपैयाँका दरले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपीओ सर्वसाधारणको लागि निष्काशन गर्ने अनुमति पाएको हो। 

नेपाल माइक्रोको आइपीओ निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ। 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved