हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2025 | 11:14:53 AM मा प्रकाशित

laxmi sunrise bank

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि ८.७५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको माघ २९ गते बसेको ३४३औं बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

सोहीअनुसार, करसहित कुल रु. २१ करोड ८७ लाख ६३ हजार ७७३ नगद लाभांश वितरण गरिनेछ। उक्त प्रस्ताव नियामक निकाय नेपाल वीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको ३१औं वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिने कम्पनीले जनाएको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved