नेयमारले अर्जेन्टिनाविरुद्धको खेल गुमाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 16, 2021 | 02:07:12 PM मा प्रकाशित

laxmi  sunrise bank

ब्राजिलका स्टार फवार्ड नेयमारले विश्वकप छनोटमा अर्जेन्टिनाविरुद्धको खेल गुमाउने भएका छन् । तिघ्राकम समस्या देखिएका कारण नेयमारले खेल गुमाउने ब्राजिल फुटबल महासंघ (सीबीएफ)ले जनाएको छ । 

अर्को वर्ष कतारमा आयोजना हुने विश्वकप २०२२ मा ब्राजिल छनोट भईसकेको छ । 

मंगलबार ब्राजिललाई हराउन सके अर्जेन्टिना पनि कोपा क्षेत्रबाट विश्वकपमा छनोट हुनसक्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved