हलमा विश्वकप फुटबल नदेखाउन चलचित्र विकास बोर्डको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2022 | 06:05:22 PM मा प्रकाशित

laxmi  sunrise bank

चलचित्र विकास बोर्डले सिनेमा हलमा विश्वकप फुटबलको खेल नदेखाउन नदेखाउन हलहरुलाई भनेको छ । 

चलचित्र प्रदर्शनको नियमित शो जसरी नै विश्वकप फुटबल प्रशारण गर्न लागिएको भन्दै बोर्डले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । विश्वकप फुटबलका खेलहरु फिल्म हलमा देखाए कारबाही गर्ने चेतावनी पनि बोर्डले दिएको छ ।

‘चलचित्र प्रदर्शन गर्न दिइने इजाजत पत्रको अनुसूची ७ मा व्यवस्था भएको चलचित्र प्रदर्शन गर्न दिइने इजाजत पत्रको खण्ड ७ मा इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्तः बमोजिम मात्र चलचित्र घरमा चलचित्र प्रदर्शन गर्नुहुन सूचित गरिन्छ, अन्यथा नियमानुसारको कारबाही भैजाने ब्यहोरा जानकारी गराइन्छ’ बोर्डले विज्ञप्ति जारी गरेर भनेको छ । 

सिनेमा हलहरुmे फुटबल देखाउने तयारी गरिरहेका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved