किन स्थगित भयो अपर तामाकोशीको साधारणसभा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2019 | 10:20:48 AM मा प्रकाशित

laxmi  sunrise bank

अपर तामाकोशीको साधारणसभा स्थगित भएको छ । बुधबारको लागि तोकिएको साधारणसभा गणपुरक संख्या नपुगेपछि स्थगित भएको हो । कम्पननी ऐन २०६३ अनुसार साधारणसभामा प्रस्ताव पारित गर्नको लागि कम्तिमा  ६७ प्रतिशत शेयर स्वामित्व भएका शेयरधनी उपस्थिति हुनु पर्ने छ । स्वयम् र प्रोक्सीमा समेत गरी गणपुरक संख्या नपुगेपछि सभा स्थगित भएको हो । सभामा ५६ प्रतिशत शेयर स्वामित्व भएका शेयरधनी मात्र उपस्थित भएका थिए  ।

सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान ११ बजे बोलाइएको थियो । अब कम्पनीको नियम अनुसार अर्को साधारणसभा आह्वान गर्ने छ । 

साधारणसभामा  आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन पेश गर्ने, नाफा नोक्सान हिसाब छलफल गरी पारित गर्ने, लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने ४ जना संचालकको निर्वाचान गर्ने एजेण्डा थियो । 


४ जनाको लागि १२ जनाले उम्मेदवारी दिएका थिए

यस्ता छन् उम्मेदवार 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved