स्थगित साधारणसभा गर्न अपर तामाकोशीले निकाल्यो सूचना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2019 | 06:42:50 AM मा प्रकाशित

laxmi  sunrise bank

अपर तामाकोशीको स्थगित भएको साधारणसभा गर्नको लागि सूचना निकालेको छ । कम्पनीको असार ११ गते मंगलबारको तय भएको साधारणसभा  गणपुरक संख्या नपुगेपछि स्थगित भएको थियो । कम्पनीले स्थगित भएको साधारणसभा असार ३१ गते असार ३१ गते मंगलबार राष्ट्रिय सभा गृहमा बिहान ११ बजे गर्ने निर्णय गरेको छ ।

साधारणसभाले  आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन पेश गर्ने, नाफा नोक्सान हिसाब छलफल गरी पारित गर्ने, लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने ४ जना संचालकको निर्वाचान गर्ने छ । ४ जनाको लागि १२ जनाले उम्मेदवारी दिएका छन्

यस्ता छन् उम्मेदवार । 



यस्ता छन् साधारणसभामा पेश हुने एजेण्डा :


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved