ग्लोबल आईएमई लघुवित्तको साधारणसभा आह्वान, फेरी शत प्रतिशत हकप्रद प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2019 | 09:22:56 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आईएमई लघुवित्त Global IME Laghubitta Bittiya Sanstha Limited ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मंगसिर ९ गते सोमबार बिहान ११ बजे लमजुङको बेशी शहरमा सभा आह्वान गरेको हो 

सभामा लाभांश सहितका विभिन्न ११ प्रस्ताव पेश हुदै छन् । कम्पनीले ३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.८४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ 

त्यस्तै कम्पनीले पुन: शत प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव साधारणसभामा पेश गर्ने भएको छ । कम्पनीले हालै मात्र (गत साउन २१ देखि) शत प्रतिशत हकप्रद बिक्रि गरेको थियो  । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved