प्रदेश स्तरीय बन्दै गुराँस लघुवित्त, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2019 | 09:38:08 AM मा प्रकाशित

laxmi  sunrise bank

गुराँस लघुवित्त वित्तीय संस्थाले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर १४ गते शनिवार धनकुटा बजारमा सभा आह्वान गरेको हो । 

सभामा लाभांश सहितका विभिन्न १२ प्रस्ताव पेश हुदै छन् ।  लघुवित्तले सेयरधनीलाई ७.६१% बोनस सेयर र बोनसमा लाग्ने करका लागि ०.४०% नगद लाभांश पनि वितरण गर्ने प्रस्ताव गरेको छ। सभाले पारित गरेपछि यो लाभांश लगानीकर्तामा वितरण हुने छ । 

त्यस्तै सभामा मर्जर त्तहा प्राप्तिको निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने, प्रदेश स्तरीय बन्ने लगायतका विशेष प्रस्ताव पेश हुने छ । कम्पनीले सभा प्रयोजनको लागि कार्तिक २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक २६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

हाल कम्पनीको चुक्ता पुंजी ७ करोड ७५ लाख रहेको छ । 

यस्ता छन् सभामा पेश हुने प्रस्ताव : 





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved