अजोड इन्स्योरेन्सले आईपिओ निष्काशन गर्ने, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2019 | 09:05:42 AM मा प्रकाशित

laxmi  sunrise bank

अजोड इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस ११ गते शुक्रबार काठमाडौँको लैनचौर ब्यांक्वेटमा सभा आह्वान गरेको  हो 

कम्पनीले साधारणसभामा आईपिओ निष्काशन सहितका विभिन्न ६ प्रस्ताव पेश हुने छ । सभामा बार्षिक प्रत्वेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved