इन्भेष्टमेन्ट बैंकको साधारणसभा आह्वान, ८ प्रस्ताव पेश हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2019 | 01:29:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंक Nepal Investment Bank Limited ले साधारणसभा आह्वान गरेको छ । बैंकले पुस २८ गते राष्ट्रिय स्वाहा गृहमा सभा आह्वान गरेको हो । बैंकको साधारणसभामा लाभांश सहितका विभिन्न ८ प्रस्ताव पेश हुने छन् । 

बैंकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट लगानीकर्तालाई १०.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ८.५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । साधारणसभाले पारित गरेपछि यो लाभांश लगानीकर्तामा वितरण हुने छ ।

बैंकले साधारणसभा प्रयोजनको लागि पुस १४ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

यस्ता छन् सभामा पेश हुने ८ प्रस्ताव : 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved