सिन्धु विकास बैंकले फेरी डाक्यो साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2020 | 10:01:31 AM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धु विकास बैंक Sindhu Bikas Bank Limited  ले फेरी साधारणसभा आह्वान गरेको छ । यस अघिको पुस २९ गते डाकिएको साधारणसभा कोरम नपुगेर स्थगित भएसंगै बैंकले दोस्रो साधारणसभा बोलाएको हो ।  

बैंकले माघ १७ गते शुक्रबार सिन्धुपाल्चोकको बाह्रबिसे स्थित सिन्धुपाल्चोक उद्योग बाणिज्य संघमा हलमा सभा आह्वान गरेको हो । सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पूँजीको ११.५१ प्रतिशत बोनस शेयर र ०.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुने छ । 

साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउने छन् ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved