साधारण सभाको लागि नेपाल इन्स्योरेन्सको बुक क्लोज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2020 | 10:24:29 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड Nepal Insurance Company Limited ले साधारण सभाको लागि  चैत ४ गतेदेखि २१ गतेसम्म बुक क्लोज तोकेको छ ।  चैत ३ गतेसम्म कायम सेयरधनीहरले सभामा भाग लिन र प्रस्ताव गरेको लाभाांश पाउन सक्नेछन् । 

कम्पनीले ७१ औं वार्षिक साधारण सभा चैत २१ गते एयरपोर्ट होटलमा बिहान ११ बजे बोलाएको छ । उक्त सभाले  ५ प्रतिशत वोनस सेयर र करको लागि २ दशमलव ८९ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved