सेन्चुरी बैंकले बोलायो साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2020 | 10:37:32 AM मा प्रकाशित

laxmi  sunrise bank

सेन्चुरी कमर्शियल बैंक लिमिटेड Century Commercial Bank Limited ले नवौं वार्षिक साधारण सभा चैत १४ गते बोलाएको छ । बैंकले प्रस्ताव गरेको २ प्रतिशत वोनस सेयर र कर प्रयोजनको लागि ४ दशमलव ७५ प्रतिशत नगद लाभांश पारित गर्न आर्मी अफिसर्स क्लबमा सेयरधनीहरुलाई बिहान ११ बजे बोलाएको छ ।  

साथै, बैंकको सभाले संस्थापक तर्फबाट तिन जनाको संचालन निर्वाचन गर्ने छ । बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा संचालकलाई अख्तिायारी दिने छ । बैंकले सभाको लागि सेयरधनी दर्ता किताब फागुन ३० गते बन्द गर्न लागेको छ । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved